फोटोपत्रकार रजेन्द्र केसीको सम्झनामा दीप प्रज्ज्वलन  | Khabarhub Khabarhub

फोटोपत्रकार रजेन्द्र केसीको सम्झनामा दीप प्रज्ज्वलन 


२९ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं १३ औं पुण्यतिथिको अवसरमा फोटो पत्रकार रजेन्द्र केसीको सम्झनामा दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरिएको छ।

फोटो पत्रकार क्लाभका पूर्व कोषाध्यक्ष तथा सदस्य रजेन्द्र केसीलाई सञ्चारग्राममा पत्रकार स्तम्भ अगाडि दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरिएको हो।

उनका पूर्व सहकर्मी, सम्पादक, फोटो पत्रकार, खेलकुद पत्रकार तथा प्रेस काउन्सिलका अध्यक्ष हेटलीले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

केही समयदेखि क्यान्सरको उपचार गराइरहेका केसीको सन् २०८१ अक्टोबर १७ मा अमेरिकामा निधन भएको थियो ।

 

 

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार  ७ : १५ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’