फोटोपत्रकार रजेन्द्र केसीको सम्झनामा दीप प्रज्ज्वलन  « Khabarhub

फोटोपत्रकार रजेन्द्र केसीको सम्झनामा दीप प्रज्ज्वलन 


२९ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १३ औं पुण्यतिथिको अवसरमा फोटो पत्रकार रजेन्द्र केसीको सम्झनामा दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरिएको छ।

फोटो पत्रकार क्लाभका पूर्व कोषाध्यक्ष तथा सदस्य रजेन्द्र केसीलाई सञ्चारग्राममा पत्रकार स्तम्भ अगाडि दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरिएको हो।

उनका पूर्व सहकर्मी, सम्पादक, फोटो पत्रकार, खेलकुद पत्रकार तथा प्रेस काउन्सिलका अध्यक्ष हेटलीले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

केही समयदेखि क्यान्सरको उपचार गराइरहेका केसीको सन् २०८१ अक्टोबर १७ मा अमेरिकामा निधन भएको थियो ।

 

 

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार  ७ : १५ बजे

टेलिकमको दसैँ अफर, के-के छन् सुविधा ?

काठमाडौं– नेपाल टेलिकमले नेपालीहरूको महान् चाड दसैँ, तिहार तथा छठ

बुढीगण्डकीको बाढीले शान्ति बजारका घर डुबानमा

गोरखा- बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका–५ स्थित शान्ति बजार

रुससँग डिजेल सम्झौतापछि ट्रम्प-जेलेन्स्की विवाद चर्कियो, ट्रम्पले मागे युक्रेनमा नयाँ नेतृत्व

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई हटाएर

बेत्रावतीस्थित फलाकु खोलामा सेनाले बनाएको एक्रो बेलीब्रिज सञ्चालनमा (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको भीषण बाढीका

चलचित्र ‘३६ को आँकडा’को ‘बहुलाउँछु कि क्या हो ?’ गीत सार्वजनिक

काठमाडौँ– अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’को गीत