एनपीएल : १० ओभरमा पोखराको ६९ रन, तीन विकेटको क्षति « Khabarhub

एनपीएल : १० ओभरमा पोखराको ६९ रन, तीन विकेटको क्षति


२९ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत पोखरा एभेन्जर्स र काठमाडौं गुर्खाज भिडिरहेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर काठमाडौं फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको पोखराले १० ओभरको समाप्तिसम्म ३ विकेट गुमाएर ६९ रन जोडेको छ ।

जारी खेलमा काठमाडौंका रासिद खानले पोखराका कुशल भुर्तेल र दिनेश खरेललाई आउट गरे । कुशलले ७ तथा दिनेशले ३८ रन जोडे ।

यसअघि ओपनर एन्ड्रीज गस रनबिनै आउट भएका थिए । उनलाई काठमाडौंका गेहार्ड इरासमसले आउट गराएका थिए ।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  ९ : ५९ बजे

वर्षाजन्य विपद् : विभिन्न सडकमा यातायात अवरुद्ध

काठमाडौं– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

अमेरिका-दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

सियोल– राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल

काठमाडौं– नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल नियुक्त

महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण

कञ्चनपुर– महाकाली नदीको बाढी नियन्त्रणका लागि कञ्चनपुरमा एक हजार २२०

झापामा गतआवमा छ झोलुङ्गे पुल निर्माण

भद्रपुर– जिल्ला पूर्वाधार विकास कार्यालयले गत आर्थिक वर्षमा झापाका विभिन्न