सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी | Khabarhub Khabarhub

सहकारीको झ्याल फोडेर ५ लाखभन्दा बढी चोरी


३ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


816
Shares
  • change font
  • change font
  • change font

मोरङ– मोरङको पथरीशनिश्चरे ४ नं. वडा आसपासमा केही दिनदेखि लगातार चोरी भइरहेको छ । केही दिनदेखि वडा नं. ४ का घरहरूमा निरन्तर चोरी भइरहेको थियो ।

बुधबार राति वडा नं. ८ मा पर्ने सिद्देश्वर बचत तथा ऋण सहकारीमा चोरी भएको छ । सहकारीको झ्याल फुटाएर भित्र पसेको चोरले ५ लाख ३९ हजार ५४७ रुपैयाँ नगद चोरेको हो ।

चोरले सिसि क्यामेराको हार्ड डिक्स समेत चोरेर लगेको संस्थाका लेखा समिति संयोजक सुवास गौतमले जानकारी दिए ।

 

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार  ३ : ३६ बजे

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना