स्वास्थ्य बीमा बोर्डद्वारा ठूलो सङ्ख्यामा कर्मचारी माग  « Khabarhub

स्वास्थ्य बीमा बोर्डद्वारा ठूलो सङ्ख्यामा कर्मचारी माग 


२ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले ठूलो सङ्ख्यामा कर्मचारी माग गरेको छ । 

बोर्डले जिल्लास्थित कार्यालयका लागि करार सेवामा १४३ जना दर्ता अधिकारी माग गरेको हो ।  योग्यता पुगेका इच्छुकलाई चैत १६ गतेसम्म आवेदन दिन भनिएको छ ।  

सूचनाको विस्तृत विवरण बोर्डको वेबसाइटमा उल्लेख हुने बोर्डले जानकारी दिएको छ ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  १० : ४१ बजे

पूँजीगत खर्च प्राप्तिको योजनासहित बजेट कार्यान्वयन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शतप्रतिशत पूँजीगत खर्च र

बाजुरा जिप दुर्घटना : दुई जनाको उपचारकै क्रममा मृत्यु, सात घाइते अस्पतालमा

कैलाली – बाजुराको हिमाली गाउँपालिकामा सोमबार भएको जिप दुर्घटनाले थप

गण्डकीमा ७८ प्रतिशत रोपाइँ

गण्डकी – गण्डकी प्रदेशमा हालसम्म ७८ दसमलव ३६ प्रतिशत रोपाइँ

‘मोबाइल फोन प्रसारण प्रणाली’मार्फत विपद्को पूर्वसूचना दिने तयारी

काठमाडौं – सरकारले विपद्को पूर्वचेतावनीसहित आवश्यक सूचनालाई अझ प्रभावकारी र