एसीसी प्रिमियर कप- कतारसंग मलेसिया पराजित | Khabarhub Khabarhub

एसीसी प्रिमियर कप- कतारसंग मलेसिया पराजित


३ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कतारले एसीसी प्रिमियर कपमा मलेसियालाई पराजित गरेको छ ।

सोमबार सम्पन्न खेलमा कतारले मलेसियालाई ४ विकेटले पराजित गरेको हो । मलेसियाले दिएको १५२ रनको लक्ष्य पछाएको कतारले १७.२ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गरको हो ।

वर्षाले प्रभावित यो खेल १८-१८ ओभर खेलाइएको थियो । यस अघि पहिला ब्याटिङ गरेको मलेसियाले १८ ओभरमा ६ विकेट गुमाउँदै १५१ रन बनाएको थियो ।

कतारको यो तेस्रो खेलमा पहिलो जित हो । यो जितपछि कतार २ अंकसहित समुह ए मा चौथो स्थानमा रहेको छ । त्यस्तै मलेसियाको यो दोस्रो हार हो । ३ खेलमा २ अंक रहेको मलेसिया तेस्रो स्थानमा रहेको छ ।

समुह ए मा नेपालले ३ खेलमा ६ अंकसहित शीर्ष स्थानमा रहेको छ र सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ४ : ३८ बजे

वनमन्त्री शाही र एमसीसीका सहायक उपाध्यक्ष विङ्गेलबीच भेट

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग एमसीसीका सहायक उपाध्यक्ष

विकासका लागि राजनीतिक स्थिरता आवश्यक : सञ्चारमन्त्री

काठमाडौं– सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले विकासका लागि राजनीतिक

रामहरिले सभामुखलाई बुझाए राजीनामा पत्र

काठमाडौं- नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन

नेपाल वायुसेवा निगमको २३ ठाउँमा जग्गा, कहाँ कति ?

काठमाडौं– व्यावसायिक क्षेत्रमा अब्बल प्रदर्शन गर्न नसकिरहेको नेपाल वायुसेवा निगम

साढे १० अंकले घट्यो नेप्से, कारोबार ६ अर्बमा सीमित 

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.५० अंकले घटेको छ