अदालतबाट सफाइ पाएपछि सन्दीप, हेर्नुस् नौ तस्बिर « Khabarhub

अदालतबाट सफाइ पाएपछि सन्दीप, हेर्नुस् नौ तस्बिर


२ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


672
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बलात्कार मुद्दामा सफाइ पाइसकेपछि क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत पाटनमा देखिएका छन् ।

आफ्नोतर्फबाट मुद्दा लडेका केही वकिलसहित उनी उच्च अदालत परिसरमा देखिए ।

पहेँलो हुडी लगाएर अदालत परिसरमा देखिएका उनी सफाइ पाएसँगै केही खुसी देखिएका छन् ।

वकिलमाझ देखिएका उनले काँधमा राष्ट्रिय झन्डासमेत भिरेको तस्बिरमा देख्न सकिन्छ।

जिल्ला अदालत काठमाडौंबाट बलात्कार मुद्दामा दोषी ठहर उनी उच्चबाट सफाइ पाएसँगै क्रिकेटमा पुनरागमन गर्ने अवस्थामा आइपुगेका छन् ।

प्रकाशित मिति : २ जेठ २०८१, बुधबार  ६ : १२ बजे

महासंघको यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनीत

काठमाडौं– अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेललाई नेपाल उद्योग वाणिज्य

ऊर्जाका आयोजनाको निर्माणमा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तालाई कारबाही गर्छौं : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले जलविद्युत तथा ऊर्जाका निर्माणाधीन

 कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा ‘कम्पनी

अविरल वर्षाका कारण देशका दर्जनौँ सडक अवरुद्ध, कहाँको अवस्था कस्तो छ ?

काठमाडौं– बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशभरीका दर्जनौं सडक अवरुद्ध

एनपीएलको जोश बढाउँदै एक्सट्रीम : ७ टोली, ७ गेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सुरु हुनुअघि नै एक्सट्रीम