दक्षिण अफ्रिकाविरुद्ध नेपालको बलिङ तेस्रो ओभरमा १६ रन दियो « Khabarhub

दक्षिण अफ्रिकाविरुद्ध नेपालको बलिङ तेस्रो ओभरमा १६ रन दियो


१ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले टस जितेर फिल्ड रोजेको छ। विश्वकप मैदानमा बलियो प्रतिद्वन्द्वी दक्षिण अफ्रिकाविरुद्ध पहिलो ओभरमा नेपालका सोमपाल कामीले चार रन दिए ।

दोस्रो ओभर बलिङ गर्दै दीपेन्द्रसिंह ऐरीले ६ रन दिए । दक्षिण अफ्रिकाले दोस्रो ओभरको समाप्तिमा १० रन जोड्यो । तेस्रो ओभरमा बलिङ गर्न आएका सोमपाल कामीले ५ रन दिए । तीन ओभरको समाप्तिमा दक्षिण अफ्रिकाले बिना विकेट १६ रन बनाएको छ ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ५ : ३० बजे

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले

संगीतकार नागेन्द्र श्रेष्ठको ‘सुन मायालु’ सार्वजनिक

काठमाडौँ- गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको नयाँ गीत ‘सुन मायालु’

सन्दीप आवद्ध राजशाहीले जित्यो बिपिएलको उपाधि

काठमाडाैं – बंगलादेश प्रिमियर लिग (बिपिएल)को उपाधि राजशाही वारियर्सले जितेको

गगनलाई भावी प्रधानमन्त्रीमा अघि सारेपछि पौडेलले भने- परिवर्तनको यात्रामा सहकार्य गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा