लुम्बिनी प्रदेशको आगामी बजेट ३८ अर्ब ९७ करोड (पूर्णपाठ) « Khabarhub

लुम्बिनी प्रदेशको आगामी बजेट ३८ अर्ब ९७ करोड (पूर्णपाठ)


१ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३८ अर्ब ९७ करोड रुपैयाँ बराबरको बजेट अनुमान प्रस्तुत गरेको छ ।

प्रदेश सभा बैठकमा आज (शनिबार) आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षको आयव्यय अनुमान पेश गरेका हुन्‌ ।

प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो । आगामी आर्थिक वर्षका लागि भने बजेट आकार १ अर्ब ५० करोड ९७ लाख रुपैयाँले घटाइएको छ ।

आगामी बजेटमा योजनामन्त्री आचार्यले चालुतर्फ ११ अर्ब २४ करोड २७ लाख ८४ हजार र पूँजीगततर्फ २४ अर्ब ५८ करोड ५९ लाख रुपैयाँ विनियोजन गरेका छन्‌ ।

प्रदेश सञ्चित कोषबाट विनियोजन हुनेगरी ३८ अर्ब ९५ करोड ९५ लाख ३६ हजार र प्रदेश सञ्चित कोषतर्फ व्ययभार हुनेगरी १ करोड ४ लाख रुपैयाँ बजेट व्यवस्था गरिएको उनले जानकारी दिएका छन्‌ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षभित्र प्रदेशका सबै घरमा खानेपानीका धारा पुर्‍याउने, कृषि, सिँचाइ, पर्यटन, खानेपानी, शिक्षा र स्वास्थ्यलाई मुख्य प्राथमिकता दिइने र सिँचाइ तथा विद्युतीकरणमा जोड दिने जनाएको छ ।

बजेटको पूर्णपाठः

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ६ : १८ बजे

माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै

चितवन– चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगतको

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

काठमाडौं– खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन

सुनकोशीमा बेपत्ता पराजुली दम्पत्तिमध्ये श्रीमती तिलकुमारीको शव भेटियो

काठमाडौं- काभ्रेपलाञ्चोकको दोलालघाटबाट गत बुधबार सुनकोशीमा हाम फाम फालेका पराजुली

माडी जाने सडकको झाडी सफाइ गरिँदै

नारायणगढ– चितवनको भरतपुर महानगरबाट चितवन राष्ट्रिय निकुञ्ज हुँदै माडी जाने

महेश बाबुको ‘वाराणसी’मा देखियो रुद्रको रहस्यमय रूप, जन्मदिनमै राजामौलीको ठूलो सरप्राइज !

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार महेश बाबुको ५१औँ जन्मदिन यसपटक उनका