उत्तर कोरियाले पाँच वर्षपछि पर्यटनका लागि सीमा खुला गर्ने  « Khabarhub

उत्तर कोरियाले पाँच वर्षपछि पर्यटनका लागि सीमा खुला गर्ने 


३१ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उत्तर कोरिया विदेशी पर्यटकका लागि आफ्नो देशको सीमा खोल्न गइरहेको छ । सन् २०२० को सुरुवातमा कोभिड–१९ को महामारीका बेला उत्तर कोरियाले देशको सीमा सिल गरेको थियो ।

झण्डै चार वर्षपछि उत्तर कोरियाले आफ्नो एक सहर पर्यटकका लागि खोल्ने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

चीनका ‘टूर अपरेटर’हरूले पर्यटकका लागि छिट्टै उत्तर कोरियाले पहाडी सहर सामजियोन प्रवेशमा अनुमति दिन सक्ने बताएका छन् ।

उत्तर कोरियाको पहाडी सहर सामजियोन पर्यटकहरूका लागि विशेष आकर्षण केन्द्र मानिन्छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार  ४ : ५१ बजे

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको