सेन्ट्रल फाइनान्सको सिइओमा श्रेष्ठको निरन्तरता  | Khabarhub Khabarhub

सेन्ट्रल फाइनान्सको सिइओमा श्रेष्ठको निरन्तरता 


३० भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सेन्ट्रल फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा रजोज मान श्रेष्ठलाई निरन्तरता दिएको छ ।

कम्पनीले आगामी ४ वर्षको लागि असोज ३ गतेदेखि लागु हुने गरी निरन्तरता दिएको कम्पनी सचिव गोविन्द प्रसाईँले जानकारी दिए ।

प्रसाईँका अनुसार भदौ २८ गते बसेको ३४३ औँ सञ्चालक समितिको बैंकले श्रेष्ठलाई निरन्तरता दिने निर्णय गरेको हो ।

भक्तपुरमा केन्द्रीय कार्यालयको फाइनान्सको २७ वर्ष पुरा गरेको छ ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  १२ : १९ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका