सेन्ट्रल फाइनान्सको सिइओमा श्रेष्ठको निरन्तरता  « Khabarhub

सेन्ट्रल फाइनान्सको सिइओमा श्रेष्ठको निरन्तरता 


३० भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सेन्ट्रल फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा रजोज मान श्रेष्ठलाई निरन्तरता दिएको छ ।

कम्पनीले आगामी ४ वर्षको लागि असोज ३ गतेदेखि लागु हुने गरी निरन्तरता दिएको कम्पनी सचिव गोविन्द प्रसाईँले जानकारी दिए ।

प्रसाईँका अनुसार भदौ २८ गते बसेको ३४३ औँ सञ्चालक समितिको बैंकले श्रेष्ठलाई निरन्तरता दिने निर्णय गरेको हो ।

भक्तपुरमा केन्द्रीय कार्यालयको फाइनान्सको २७ वर्ष पुरा गरेको छ ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  १२ : १९ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी