कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी रिहा « Khabarhub

कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी रिहा


२९ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


675
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी रिहा भएका छन् । उनी पक्राउ परेको केहीबेरमै रिहा भएको प्रहरीले जनाएको छ ।

मंगलबार साँझ ६ बजे प्रहरीले बालुवाटारबाट पक्राउ गरेर मालिगाउँ लगेको थियो । उनीसँगै पक्राउ परेका रुवि खान, लक्ष्मण श्रेष्ठ, गिता चमार, ललिता थारु, बानी चमार, विजयबाबु शिवाकोटी पनि रिहा भएका छन् ।

यस अघि अजयबाबुलाई रिहा गर्दा अरुलाई पनि रिहा गर्नु पर्ने अडान राख्दै प्रहरी चौकीबाट निस्कन मानेका थिएनन् ।

याे पनि…

कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी पक्राउ

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  ९ : ३७ बजे

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले