राष्ट्रिय विकास समस्या समाधान समितिको बस्दै « Khabarhub

राष्ट्रिय विकास समस्या समाधान समितिको बस्दै


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं राष्ट्रिय विकास समस्या समाधान समितिको ५३औँ बैठक आज बस्दै छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार आज बिहान ११ बजे सिंहदरबारमा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता बस्ने यस बैठकमा सबै मन्त्री, योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव र सचिवहरू सहभागी हुँदैछन् ।

बैठकमा विकाससम्बन्धी नीति, योजना, कार्यक्रम तथा आयोजनाको प्रगति समीक्षा र समस्याको समाधानलगायतका विषयमा छलफल हुनेछ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  १० : २६ बजे

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।