टुँडिखेलमा सरसफाइ (तस्बिरहरु) | Khabarhub Khabarhub

टुँडिखेलमा सरसफाइ (तस्बिरहरु)



काठमाडौं- राजधानीको टुँडिखेलमा सरसफाइ गरिएको छ ।

सोमबार माघी पर्वको अवसरमा आयोजित कार्यक्रमका क्रममा टुँडिखेलमा जम्मा भएको फोहोर मंगलबार संकलन गरिएको हो ।

मंगलबार काठमाडौं महानगरपालिकाका सफाइ कर्मचारीले टुँडिखेलको फोहोर संकलन गरेका हुन् ।

हेर्नुहोस् तस्बिरहरु-

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ३ : २४ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार