काठमाडौंको जडीबुटीमा भीषण आगलागी « Khabarhub

काठमाडौंको जडीबुटीमा भीषण आगलागी


४ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


16k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंको जडीबुटीमा भीषण आगलागी भएको छ। शुक्रबार साँझ जडिबुटीको एक फर्निचर कारखानामा भीषण आगलागी भएको हाे ।

चारवटा दमकलको सहयोगमा स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिइसकेको छ ।

विद्युत सर्ट भएर आगलागी भएको प्रहरीको अनुमान छ । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँँकी छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  १० : ०३ बजे

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि