साउदी प्रो लिग : रोनाल्डोको गोलमा अल नासरको जित « Khabarhub

साउदी प्रो लिग : रोनाल्डोको गोलमा अल नासरको जित


३ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साउदी प्रो लिग फुटबलमा अल नासरले जित निकालेको छ । गएराति भएको खेलमा घरेलु टोली अल अहलीलाई १–० गोलले हराउँदै अल नासर विजयी भएको हो ।

अल नासरका लागि पोर्चुगिज भेट्रान फरवार्ड क्रिष्टियानो रोनाल्डोले निर्णायक गोल गरेका थिए । खेलको ६८औँ मिनेटमा पेनाल्टीमार्फत रोनाल्डोले गरेको गोलसँगै अल नासरले जित निकालेको हो ।

यो जितसँगै अल नासर २४ खेलबाट ५६ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । एक खेल कम खेलेको अल हिलालको ६५ अंक छ । यसैगरी पराजित भएको अल अहली ४७ अंकका साथ तेस्रो स्थानमा छ ।

 

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  ७ : १३ बजे

त्रिपुरेश्वरमा बस आगलागीमा जलेका चालकको मृत्यु

काठमाडौँ– काठमाडौँको त्रिपुरेश्वरस्थित सडक छेउमा रोकिएको बसमा भएको आगलागीमा घाइते

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

बाँके– नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

तनहुँ– तनहुँमा वनलाई नै आर्थिक गतिविधिको आधारका रुपमा अगाडि बढाइएको

एमाले बैठकमा ओलीको अनौठो ‘रूप’ : नेता भन्छन्, ‘इतिहासमै यस्तो देखिएको थिएन’

काठमाडौँ – छ महिनापछि सुरु भएको नेकपा एमाले केन्द्रीय कमिटी