हतुवागढी आगलागी : ज्यान गुमाउने बालबालिकाको पहिचान खुल्यो « Khabarhub

हतुवागढी आगलागी : ज्यान गुमाउने बालबालिकाको पहिचान खुल्यो


३ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

विराटनगर – भोजपुर हतुवागढी– ७ पिप्लेमा भएको आगलागीमा जलेर मृत्यु हुने तीन बालबालिकाको पहिचान खुलेको छ।

धन बहादुर कार्कीको खोल्मामा आगलागी हुँदा नीजका दुई नाती र एक नातिनिको आगोले जलेर मृत्यु भएको भोजपुर प्रहरीले जनाएको छ ।

केदार कार्कीको छोरा ४ बर्षको प्रनिष कार्की ,रमेश कार्कीको छोरी ५ बर्षको दिप्सिखा कार्की र छोरा साढे दुई बर्षको द्द्युनिश कार्कीको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।

धनबहादुर कार्कीको रमेश र केदार नाताले काका भतिज भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलकुमार राईले बताए।आगलागीको कारण खुल्न सकेको छैन्। घटना अपरान्ह ५ः३० बजे घटेको थियो।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  ९ : ५८ बजे

एमाले बैठकमा ओलीको अनौठो ‘रूप’ : नेता भन्छन्, ‘इतिहासमै यस्तो देखिएको थिएन’

काठमाडौँ – छ महिनापछि सुरु भएको नेकपा एमाले केन्द्रीय कमिटी

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री छिरिङबीच भेटवार्ता: जलवायु परिवर्तनविरुद्ध सहकार्य गर्ने सहमति

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा अमेरिकाको

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीका चार वटा अभ्यास खेल

कास्की – विश्व पर्यटन दिवसका अवसर पारेर भुटानको राष्ट्रिय क्रिकेट

एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज मनोनयनसँगै केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ- नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको आज दोस्रो दिन