सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य « Khabarhub

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य


४ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई २२४ रनको लक्ष्य दिएको छ।

सुनिल नारायणको शतक प्रहार गरेपछि कोलकाताले राजस्थानसामु विशाल लक्ष्य प्रस्तुत गरेको हो । इडेन गार्डेनमा टस हारेर पहिला ब्याटिङ थालेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२३ रन बनायो।

कोलकाताका ओपनर सुनिलले ५६ बलमा १३ चौका र ६ छक्कासहत १०९ रन बनाए । त्यस्तै अंकृष्ण रघुवंशी ३०, आन्द्रे रसेल १३, श्रेयस अय्यर ११ र फिल साल्ट १० रन बनाए ।

राजस्थानका लागि कुलदीप सेन र आभेस खान दुई दुई तथा युजबेन्द्र चाहल र ट्रेन्ट बोल्डले एक एक विकेट लिए ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ९ : ५० बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको