राप्रपा अध्यक्ष लिङ्देन अष्ट्रेलिया प्रस्थान | Khabarhub Khabarhub

राप्रपा अध्यक्ष लिङ्देन अष्ट्रेलिया प्रस्थान


३२ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भगिनी संस्था प्रवासी नेपाली संगठनको निमन्त्रणामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन अष्ट्रेलियाको मेलवर्नतर्फ प्रस्थान गरेका छन् ।

मेलवर्नलगायत अष्ट्रेलियाका विभिन्न नगरमा हुने सङ्गठनका कार्यक्रममा सहभागी हुन गए राति उनी त्यसतर्फ प्रस्थान गरेको सो पार्टीका प्रवक्ता मोहनकुमार बताए।

अध्यक्ष लिङ्देनका साथ पार्टीको प्रवास विभाग प्रमुख आनन्द अधिकारी र केन्द्रीय सदस्य हिक्मतजङ्ग कार्की  हुनुहुन्छ । उनी भदौ १० गते स्वदेश फर्कने कार्यक्रम छ । 

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  १० : ०१ बजे

विद्यालयमा इजरायलको आक्रमण : राष्ट्र संघका कर्मचारीसहित १८ जनाको मृत्यु

जेरुसेलम – इजरायली सेनाले केन्द्रीय गाजामा रहेको संयुक्त राष्ट्र संघले

मौसम पूर्वानुमान : लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा अति भारी वर्षा हुने

काठमाडौं – अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल

कार्यान्वयन नहुँदै संविधान संशोधन किन ?

संविधान जारी भइसकेपछि हरेक १० वर्षमा कार्यान्वयन के–कस्तो भयो भनेर

पढ्दै कमाउँदै कार्यक्रम प्रति विद्यार्थीको आकर्षण

मध्यविन्दु – नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका-२ स्थित शिव नमूना

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल भदौ २७ गते बिहीबार सन्