सहकारीको प्रतिवेदन सबै सांसदले पाउने सभामुखको आश्वासन  « Khabarhub

सहकारीको प्रतिवेदन सबै सांसदले पाउने सभामुखको आश्वासन 


३१ भदौ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी संस्थामा बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले बनाएको प्रतिवेदन कहिले पाउने भनेर सांसद प्रेम सुवालले प्रश्न गरेका छन् । 

प्रश्न गरेपछि सभामुख देवराज घिमिरेले प्रतिवेदन पाउने बताए । तर कहिले प्रतिवेदन पाउने भन्ने बारेमा भने मिति तोकेनन् । 

सभामुखले भने, ‘सबैले पाउनुहुन्छ । कपी हुन बाकी छ ।’ 

यो सँगै प्रतिनिधि सभाको चौथो चालु अधिवेशन सकिएको पत्र पढेर सभामुखले सभा अन्त्य गरेका छन् ।

प्रकाशित मिति : ३१ भदौ २०८१, सोमबार  ३ : ३१ बजे

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स