स्वर्णिमको दाबी- रविले क्लिन चिट पाउनुभयो, ठूला पार्टीका ठगहरूको उजागर भयो  « Khabarhub

स्वर्णिमको दाबी- रविले क्लिन चिट पाउनुभयो, ठूला पार्टीका ठगहरूको उजागर भयो 


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले रास्वपा सभापति रवि लामिछानेले मूल आरोबाट क्लिन चिट पाएको दाबी गरेका छन् । 

आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले ठूला पार्टीमा ठुलै पद ओगटेर बसेका वास्तविक ठगहरू उजागर भएको दाबी गरे । 

‘रवि लामिछाने जीले त मूल आरोपबाट आज क्लिन चिट पाउनुभएको छ । अव ठूला पार्टीमा ठुलै पद ओगटेर बसेका वास्तविक ठगहरू उजागर भएको छ । वाग्लेले भने, ‘अन्तत्व संसदीय समितिले देशको भलो हुने काम नै गरेको जस्तो लागेको छ ।’

उनले समितिले देशको भलो हुने काम गरेकोमा धन्यवाद दिए ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ४ : ३७ बजे

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक