फोटो फिचर

जात्रामय हनुमानढोका (तस्बिरहरू)

By खबरहब

September 16, 2024

काठमाडौं – इन्द्र जात्रा सुरु भएसँगै हनुमानढोका दरबार क्षेत्र जात्रामय भएको छ । आईतबार काल भैरवको मूर्ति अगाडि लिङ्गो ठड्याईए पछि काठमाडौं उपत्यकामा इन्द्र जात्रा सुरु भएको हो ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी