बोलिभियाविरुद्ध अर्जेन्टिनाको गोलको वर्षा : मेसीको ह्याट्रिक « Khabarhub

बोलिभियाविरुद्ध अर्जेन्टिनाको गोलको वर्षा : मेसीको ह्याट्रिक


३० आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


720
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण अमेरिकी विश्वकप छनोटमा बोलिभियाविरुद्ध खर्जेन्टिनाले ६-० को शानदार जित निकालेको छ। गएराति भएको खेलमा कप्तान लियोनल मेसीको ह्याट्रिकको साथमा अर्जेन्टिनाले शानादार जित निकालेको हो।

एकपक्षीय खेलको १९ औँ मिनेटमा गोल गर्दै मेसीले अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए। अर्जेन्टिनाका लागि मेसीले हयाट्रिक गरेको खेलमा लाउटारो मार्टिनेज, जुलियन अल्भारेज र थियागो अल्माडाले गोल गरे।

यो शानदार जितसँगै १० खेल खेलेको अर्जेन्टिना २२ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ। बोलिभिया भने सातौ स्थानमा छ। उसले १२ अंक जोडेको छ।

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  ८ : ४५ बजे

इरानमा बन्धक उद्धारका क्रममा सुरक्षाकर्मीसहित ६ जनाको मृत्यु

एजेन्सी – इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले दक्षिणपूर्वी

प्रस्तावित राजदूत सुनारले भने- १३ वर्षअघि प्रेम थियो, हिंसा गरेको छैन, नाम फिर्ता लिन्न

काठमाडौं– साउदी अरेबियाका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारले आफूमाथि

परराष्ट्रमन्त्री खनाल र दक्षिण कोरियाली राजदूत पार्कबीच भेट

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि गणतन्त्र कोरियाका

जनतासँगको सम्बन्ध कमजोर हुन नदिन रास्वपा प्रवक्ता खरेलको जोड

ललितपुर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले आगामी

बूढीगण्डकी बाढी : उत्तरी गोरखाको पाँचहजार घर विद्युत् विहीन

गोरखा– बूढीगण्डकी बाढीका कारण उत्तरी गोरखाको करिब पाँच हजार घर