नेसन्स कप फुटबल : पोर्चुगल क्वार्टर फाइनलमा « Khabarhub

नेसन्स कप फुटबल : पोर्चुगल क्वार्टर फाइनलमा


१ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेसन्स कप फुटबलमा पोर्चुगल क्वार्टर फाइलनमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा पोल्याण्डलाई ५–१ गोलले हराउँदै पोर्चुगल क्वार्टर फाइलनमा पुगेको हो ।

पोर्चुगलका लागि क्रिस्टियाने रोनाल्डोले दुई तथा राफेल लिइयो, ब्रुनो फर्नान्डेज र पेड्रो नेटोले एक–एक गोल गरेका थिए । पोल्याण्डका डोमिनिक मार्कजुकले एक गोल फर्काएका थिए ।

पहिलो हाफ गोलरहित अवस्थामा सकिएको खेलमा सबै गोल दोस्रो हाफमा भएको थियो ।

यो जितसँगै पाँच खेलबाट समूह–१ को पोर्चुगलको १३ अंक भएको छ । पराजित भएको पोल्याण्डको ४ अंक छ ।

प्रकाशित मिति : १ मंसिर २०८१, शनिबार  ७ : ३२ बजे

‘रेफ्रिजरेटिङ कन्टेनर’ नहुँदा शव व्यवस्थापन ‘हम्मेहम्मे’

काठमाडौं– आज अपराह्नसम्म भोटेकोशी बाढीबाट मृत्यु भएका व्यक्तिको ६६९ वटा

संक्रमणको जोखिम घटाउन प्रहरीद्वारा बेवारिसे शव व्यवस्थापन तीव्र

काठमाडौं- विभिन्न जिल्लाबाट संकलित बेवारिसे तथा पहिचान नखुलेका शव र शरीरका

भोटेकोशी बाढी : ६६९ जनाको शव भेटियो, दुई हजार ३०१ जनाको उद्धार

काठमाडौं– भोटेकोशी हुँदै त्रिशूली  नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

गोरखामा भेटिएका २९ शवको अन्त्येष्‍टि गरियो

गोरखा– भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको बगरमा

पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीको तलब विपद् कोषमा जम्मा गरिने

काठमाडौं–  प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन