मनकामना केबलकार आज र भोलि बन्द « Khabarhub

मनकामना केबलकार आज र भोलि बन्द


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मनकामना केबलकारको आज र भोलिका लागि बन्द गरिएको छ । मनकामना दर्शन प्रालिका अनुसार मर्मत सम्भार गर्नु पर्ने भएकाले आज र भोलिका लागि सेवा बन्द गरिएको हो ।

प्रालिका अनुसार टावरको मर्मत सम्भारका लागि सेवा बन्द गरिएको र पुस ३ गते बुधबारदेखि नियमित सञ्चालन हुनेछ ।

सो अवधिभर ‘वटम स्टेसन’स्थित रेस्टुरेन्ट सेवा भने यथावत् रूपमा सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ९ : ४५ बजे

‘एसेन्सियल सिरिज’ सार्वजनिक गर्दै एलजीले थाल्यो ‘हरेक घरको खुसी, घर–घरमा एलजी’ अभियान

काठमाडौं- एलजीले नेपाली बजारलाई लक्षित गरी आफ्नो नयाँ घरेलु उपकरण

जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले जुवातास खेलिरहेका अवस्थामा विभिन्न स्थानबाट २१ जनालाई

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि आयोजना हुने

यसै वर्ष स्वदेश फर्कने बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा

ढाका- बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू यसैवर्ष स्वदेश फर्कने घोषणा