मौसम विभागको वेवसाइट ‘ह्याक’ « Khabarhub

मौसम विभागको वेवसाइट ‘ह्याक’


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मौसम पूर्वानुमान महाशाखाको वेवसाइट ह्याक भएको छ । ‘क्याप्टेन स्मोकर थ्रीआर’ नामको टेलिग्राम एकाउन्ट भएको व्यक्तिले महाशाखाको साइट ह्याक गरेको हो ।

साइट ह्याक भएपछि अहिले महाशाखाको नियमित अपडेट अवरुद्ध भएको छ ।

महाशाखाको साइटमा स्ट्याम्ड बाई ‘क्याप्टेन स्मोकर थ्रीआर’ लेखिएको छ । साथै सो ह्याकरको टेलिग्राम लिंक राखिएको छ ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  १० : २३ बजे

निजी क्षेत्रलाई सहज वातावरण दिने अर्थमन्त्रीको प्रतिबद्धता, घुस र लाइन अन्त्य गर्ने

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रका लागि प्रशासनिक झन्झट,

ओलीलाई रिहा गर्न मागसहित तेस्रो दिन पनि एमाले सडकमा (तस्बिरहरू)

काठमाडौं– अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले आजपनि

प्रधामन्त्रीसँग सांसदले उठाए गाँजा खुलाउनेदेखि बाँदर नियन्त्रणसम्मका कुरा

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा निर्वाचित सबै दलका सांसदहरूसँग

कृषि सामग्री कार्यालय जनकपुरधाम : ४३ करोडको रासायनिक मल बिक्री

जनकपुरधाम– नेपाल सरकारको स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड शाखा

अमेरिकी नाकाबन्दी जारी रहँदा रुसी ट्याङ्करलाई क्युबा प्रवेश गर्न अनुमति

हवाना- अमेरिकाले महिनौँदेखि जारी तेल नाकाबन्दीपछि रुसी स्वामित्वको एक कच्चा