पीएल सिंहको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि कांग्रेस कार्यालय सानेपा लगियो « Khabarhub

पीएल सिंहको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि कांग्रेस कार्यालय सानेपा लगियो


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा राखिएको छ ।

आज बिहान निधन भएका ८७ वर्षीय सिंहको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बिहान ११ बजेसम्म उनकै निवास चाक्सीबारीमा राखिएको थियो ।

सिंहलाई श्रद्धाञ्जली दिन नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरू चाक्सीबारी पुगेका थिए।

यस्तै, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, उपमेयर सुनिता डंगोललगायतले पूर्वमेयर सिंहलाई श्रद्धाञ्जली दिएका छन्। उनको आजै अन्त्येष्टि गरिनेछ ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  १२ : ४४ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार