अफगानिस्तानमा गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु « Khabarhub

अफगानिस्तानमा गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी –दक्षिणी अफगानिस्तानको हेलमान्ड प्रान्तमा एक परिवार बोकेको एउटा गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु भएको प्रान्तीय सूचना तथा संस्कृति विभागले जनाएको छ ।

प्रदेशको बाबाजी जिल्लामा गाडी अनियन्त्रित भई गहिरो खाडलमा खसेर दुर्घटना हुँदा महिला तथा बालबालिकासहित छ जनाको घटनास्थलमै मृत्यु भएको स्रोतले जनाएको छ ।

गत हप्ता उत्तरी बदख्सान प्रान्तमा एउटा जिप नदीमा खस्दा छ यात्रुले ज्यान गुमाएका थिए भने चार जना घाइते भएका थिए ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ६ : ४७ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म