भारतको थोक मुद्रास्फीति नोभेम्बरमा १.८९ प्रतिशतले सङ्कुचित « Khabarhub

भारतको थोक मुद्रास्फीति नोभेम्बरमा १.८९ प्रतिशतले सङ्कुचित


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतको थोक मूल्य सूचकाङ्क (डब्लुपीआइ) नोभेम्बरमा १ दशमलव ८९ प्रतिशतले सङ्कुचित भएको सङ्घीय वाणिज्य र उद्योग मन्त्रालयले सोमबार जनाएको छ ।

मन्त्रालयले नोभेम्बरमा अखिल भारतीय डब्ल्यूपीआई सङ्ख्यामा आधारित मुद्रास्फीतिको वार्षिक दर १ दशमलव ८९ प्रतिशत रहेको बताएको छ ।

त्यो मुख्यतया खाद्य वस्तु, उत्पादन, कपडा, मेसिनरी र उपकरणको मूल्य वृद्धिको कारण हो ।थोक मुद्रास्फीति अक्टोबरमा २ दशमलव ३६ प्रतिशत र सेप्टेम्बरमा १ दशमलव ९१ प्रतिशत थियो ।

डब्लुपीआइ मुद्रास्फीति थोक बजारमा मूल्यहरूको सूचक, विश्वव्यापी रूपमा वस्तुहरूको मूल्यमा ठूलो वृद्धि वा घटेको कारणले मुख्य रूपमा बढ्छ वा घट्छ ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  १० : २६ बजे

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

 काठमाडौं– भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली

आजको कार्टुन : आईसीयू होइन, युट्युबरको स्टुडियो

काठमाडौं- भोटेकोशीमा आएको बाढीमा परी घाइते भएका बिरामीको अन्तर्वार्ता लिन

बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

एजेन्सी– बङ्गलादेशको एक अदालतले पूर्वसत्ताधारी दल आवामी लिगका सात वरिष्ठ