मधेश सरकारले आज स्वाभिमान दिवस मनाउँदै « Khabarhub

मधेश सरकारले आज स्वाभिमान दिवस मनाउँदै


३ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मधेश प्रदेश सरकारले आज स्वाभिमान दिवस मनाउँदै छ । प्रदेश २ बाट मधेश प्रदेश नामकरण भएको दिनको सम्झनामा स्वाभिमान दिवस मनाउन लागिएको हो ।

२०७८ साल माघ ३ गते साविकको प्रदेश नम्बर २ को नाम मधेश प्रदेश नामकरण गरिएको थियो । यस्तै, प्रदेशको स्थायी राजधानी जनधपुरधाम बनाइएको थियो ।

गत बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आज स्वाभिमान दिवस मनाउने निर्णय गरेको थियो ।

यस्तै, बैठकले माघ ५ गते बलिदानी दिवस मनाउने निर्णय पनि गरेको छ । उक्त दिन वीरगञ्जमा कार्यक्रम गरी मधेश आन्दोलनसहित परिवार र घाइतेलाई आर्थिक सहयोग गर्ने बताइएको छ ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ९ : ०४ बजे

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्मामा रहेको ऐतिहासिक दुङमागढी (गढीडाँडा) पर्यटकीय

बिग्रिएका सडकबारे गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालन

काठमाडौं– काठमाडौं उपत्यकाभित्र बिग्रिएका सङ्घीय सडकको मर्मतलाई प्रभावकारी बनाउन ‘सडक

सवारी दुर्घटनामा चालकको मृत्यु

इलाम– स्थानीय देउमाई नगरपालिका–१ बाट देउरालीतर्फ गइरहेको प्रदेश १–०१–००१ ज

मुद्दाको चापपछि काभ्रे अदालतमा चार इजलासबाट सुनुवाइ 

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोक जिल्ला अदालतमा अब चार वटा इजलासबाट मुद्दाको सुनुवाइ

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि