मधेश सरकारले आज स्वाभिमान दिवस मनाउँदै « Khabarhub

मधेश सरकारले आज स्वाभिमान दिवस मनाउँदै


३ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मधेश प्रदेश सरकारले आज स्वाभिमान दिवस मनाउँदै छ । प्रदेश २ बाट मधेश प्रदेश नामकरण भएको दिनको सम्झनामा स्वाभिमान दिवस मनाउन लागिएको हो ।

२०७८ साल माघ ३ गते साविकको प्रदेश नम्बर २ को नाम मधेश प्रदेश नामकरण गरिएको थियो । यस्तै, प्रदेशको स्थायी राजधानी जनधपुरधाम बनाइएको थियो ।

गत बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आज स्वाभिमान दिवस मनाउने निर्णय गरेको थियो ।

यस्तै, बैठकले माघ ५ गते बलिदानी दिवस मनाउने निर्णय पनि गरेको छ । उक्त दिन वीरगञ्जमा कार्यक्रम गरी मधेश आन्दोलनसहित परिवार र घाइतेलाई आर्थिक सहयोग गर्ने बताइएको छ ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ९ : ०४ बजे

बालेनसँगको भेटबारे ज्ञानेन्द्र भन्छन, ‘मिलेर जानुपर्ने कुरा भएको छ’

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग भेट्नेमध्य एकजना हुन् राष्ट्रिय

दशरथ रंगशालामा त्रिवि दीक्षान्तको रौनक (तस्बिरहरू)

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आज (बिहीबार) दशरथ

शीतल निवास वार्ताबारे ओली : संसद् विघटनको प्रतिगमन सच्याएर मात्रै चुनावमा जानुपर्छ भन्यौँ

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार राष्ट्रपति रामचन्द्र

जेन-जी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले मुलुकमा विद्यमान राजनीतिक, प्रशासनिक र

महाधिवेशनका स्वयंसेवकलाई एमालेको सम्मान र प्रमाणपत्र (तस्बिरहरू)

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको