एफए कप फुटबल : म्यानचेस्टर सिटी सेमिफाइनलमा प्रवेश | Khabarhub Khabarhub

एफए कप फुटबल : म्यानचेस्टर सिटी सेमिफाइनलमा प्रवेश


४ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एफए कप फुटबलमा म्यानचेस्टर सिटी सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा न्युक्यासल युनाइटेडलाई २–० गोलले हराउँदै म्यानचेष्टर सेमिफाइनलमा प्रवेश गरेको हो ।

सिटीका लागि बर्नार्डो सिल्भाले दुई गोल गरेका थिए । खेलको १३औँ मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाए । त्यसपछि सिल्भाले ३१औँ मिनेटमा गोल गर्दै सिटीको अग्रतालाई दोब्बर पारे ।

खेलमा न्युक्यासलले राम्रा अवसरहरु पाए पनि गोलमा परिणत गर्न नसक्दा हार बेहोर्नु पर्‍याे

अर्को क्वाटरफाइनलमा आज राति चेल्सी र लेस्टर सिटी तथा म्यानचेस्टर युनाइटेड र लिभरपुलबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ८ : ३० बजे

जब क्याबिनेटमा ब्रिफिङ चलिरहँदा सन्दीपले भिसा नपाएको खबर पुग्यो…

काठमाडौं- यही जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकप

विपिन जोशीसहित सबै एक सय २५ जनाको रिहाइको माग

काठमाडौं– नेपालका लागि इजरायलका राजदूत हनान गोडेरले अतिवादी समूह हमासले

कृषि तथा पशुपंक्षी बीमा निरन्तर रहने : कृषि मन्त्रालय

काठमाडौं– कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले कृषि तथा पशुपंक्षी बीमा

बजेटपछि नेप्सेमा गिरावट : बजार करेक्सन कि असर ?

काठमाडौं – मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२