सांसद मञ्जुको निधन भएपछि प्रतिनिधिसभा बैठक स्थगित « Khabarhub

सांसद मञ्जुको निधन भएपछि प्रतिनिधिसभा बैठक स्थगित


४ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


20.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टी जसपाकी सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ ।

आइतबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले शोक प्रस्ताव पढेर सुनाएका थिए।

अर्को बैठक चैत्र ५ गते सोमबार बिहान ११ बजे बस्ने बताइएको छ ।

याे पनि…

जसपा सांसद मञ्जु शर्मा अन्सारीको निधन

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  १२ : ०९ बजे

सीमानाकाबाट हुने अवैध पेयपदार्थको ओसारपसारमा कडाइ

भद्रपुर– नेपाल-भारत सीमानाका काँकरभिट्टाबाट अवैध रूपमा भित्र्याइएका तथा उपभोगका लागि

‘गटर जेनेरेसन’ देखि थप्पड काण्डसम्म : किन बारम्बार विवादमा तानिन्छिन् कंगना रनौत ?

काठमाडौं- बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (बीजेपी) सांसद कंगना

विष्णु र शंकर एकजुट हुँदा ओलीको योजना उल्टियो, बागमतीमा जगन्नाथ नै मुख्यमन्त्री बन्ने निश्चित

काठमाडौं– बागमती प्रदेशको नयाँ सरकार गठनअघि नेकपा एमालेभित्र मुख्यमन्त्री चयनलाई

चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन

काठमाडौं– सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले दुई ‘सिफ्ट’का

प्रदर्शनमा दुर्व्यवहार गर्ने युवालाई माफी दिन चाहन्छु : मोदी

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै देशका विभिन्न भागमा भएका युवा