इलामको घुर्बिसे बजारमा आगलागी, दुई घर नष्ट « Khabarhub

इलामको घुर्बिसे बजारमा आगलागी, दुई घर नष्ट


४ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

इलाम– इलामको घुर्बिसे बजारमा भएको आगलागी नियन्त्रणमा आएको छ ।

इलाम र पाँचथरको सीमामा पर्ने उक्त बजारमा लागेको आगो आइतबार साँझ करिब ७ बजे नियन्त्रणमा आएको हो । आगलागीबाट दुई घर पूर्ण रुपमा जलेर खरानी भएका छन् ।

कविन्द्र लावती र गोपेन्द्र रिजालको संयुक्त घर तथा अम्बिकाप्रसाद सापकोटाको घर नष्ट भएका हुन् । लावती र रिजालको घरबाट सुरु भएको आगलागीले नजिकै रहेको सापकोटाको घर पनि जलेर खरानी भएको हो ।

टिनले छाएको घर पुरानो भएकाले त्यसभित्र खास सरसामान चाहिँ नभएको हुनसक्ने प्रहरीले जनाएको छ । स्थानीय र प्रहरीमो सक्रियतामा आगो नियन्त्रणमा आएको थियो ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ११ : २६ बजे

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान

दोलखामा १३ सय ५० जना निर्वाचन प्रहरी माग, ९ सय मात्रैले दिए आवेदन

दोलखा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन

रविमाथिको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध राष्ट्रिय युवा संघको प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर संगठित अपराध

सुनसरी १ मा मेयर हर्कसँग नेकपाबाट वडाध्यक्ष मनोज भट्टराईले प्रतिस्पर्धा गर्ने

धरान- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले