ओलीको प्रतिक्रिया : कांग्रेसले असभ्य व्यवहार देखायो, संसद् भिडन्त गर्ने ठाउँ होइन « Khabarhub

ओलीको प्रतिक्रिया : कांग्रेसले असभ्य व्यवहार देखायो, संसद् भिडन्त गर्ने ठाउँ होइन


४ जेष्ठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबारको संसद् बैठकमा विपक्षी नेपाली कांग्रेसले असभ्य व्यवहार देखाएको बताएका छन् ।

शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै ओलीले संसद् भिडन्त गर्ने ठाउँ नभएको उल्लेख गरे । उनले पत्रकारहरूसँग कांग्रेसले उत्ताउलोपन देखाएको पनि बताएका छन् ।

आफू बसेको ठाँउमा कांग्रेस सांसदहरू आएर अनेक अपशव्दहरु बोलेको र असभ्य व्यवहार देखाएको ओलीले बताएका छन् ।

सरकारबाट हटाइदिएको भन्ने लागेर आफूमाथि कांग्रेस सांसदहरू आक्रोशित भएर खनिएको हुनसक्ने टिप्पणी ओलीले गरेका छन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार  १ : ४९ बजे

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६