युरोकप २०२४ : इंग्ल्याण्डको विजयी सुरुवात « Khabarhub

युरोकप २०२४ : इंग्ल्याण्डको विजयी सुरुवात


३ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जर्मनीमा जारी युरोकप फुटबलमा इंग्ल्याण्डले विजयी सुरुवाती गरेको छ । आज बिहान सम्पन्न खेलमा सर्बियालाई १–० गोलले हराउँदै इंग्ल्याण्ड विजयी भएको हो ।

इंग्ल्याण्डका लागि जुड बेलिङह्यामले एक गोल गरेका थिए । उनले खेलको १३औँ मिनेटमा गरेको गोल नै इंग्ल्याण्डको जितका लागि निर्णायक बनेको थियो ।

यो जितसँगै समूह ‘सी’ मा रहेको इंग्ल्याण्डले तीन अंक जोडेको छ ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ६ : ४१ बजे

महेश बस्नेतले भने- म शासक होइन, जनताको सेवक बन्न आएँ

भक्तपुर- नेकपा (एमाले) का सचिव एवम् भक्तपुर क्षेत्र नं. २

साम्बाको उपचार स्वदेशमै सम्भव छ नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई बेवास्ता नगरौँ : चिकित्सक संघ

काठमाडौं– नेपाल चिकित्सक संघले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा

०४६ सालपछिका सबै काण्डको छानबिन हुन्छ : लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ०४६ साल पछिका

एक दिनमै साम्बालाई जुट्यो ५२ हजार न्युजिल्यान्ड डलर, रोकिन् थप सहयोग

काठमाडौं– राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाले आफ्नो

महेश बस्नेतका कारण विशाल भण्डारी दोस्रो पटक तनावमा

काठमाडौं – पुराना दलहरूलाई निषेध गर्ने समूहबाट ‘केमडी नाइट विथ