पाकिस्तानले इङ्ग्ल्याण्डलाई दियो २९७ रनको लक्ष्य | Khabarhub Khabarhub

पाकिस्तानले इङ्ग्ल्याण्डलाई दियो २९७ रनको लक्ष्य


१ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं जारी दोस्रो टेस्टमा पाकिस्तानले इङ्ग्ल्याण्डलाई २९७ रनको लक्ष्य दिएको छ ।

टेस्टको तेस्रो दिन पाकिस्तान आफ्नो दोस्रो इनिङ्गमा २२१ रनमा अलआउट भएपछि पहिलो इनिङ्गमा ७५ रनको  आधारमा २९७ रनको लक्ष्य दिएको हो ।

पाकिस्तानका लागि दोस्रो इनिङ्गमा सलमान अघाले ६३ रन बनाए भने साउद शकीलले ३१ रन बनाएका थिए । त्यस्तै इङ्ग्ल्याण्डका बलर शोएब बशीरले ४, ज्याक लीचले ३ तथा ब्रिडन कार्सले २ विकेट लिएका थिए ।

यस अघि पाकिस्तानले पहिलो इनिङ्गमा ३६६ रन बनाएको थियो भने इङ्ग्ल्याण्डले आफ्नो पहिलो इनिङ्गमा २९१ रन बनाएको थियो ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहीबार  ५ : ४० बजे

ट्रम्पले हतियार पठाउने निर्णय गरेपछि युक्रेनमा रुसको आक्रमण

किभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले अहिलेसम्मकै खराब हवाई

क्लब विश्वकप : रियल म्याड्रिडको पोस्टमा चार गोल गर्दै पिएसजी फाइनलमा

काठमाडौं – रियल म्याड्रिडमाथि ४–० को शानदार जितसहित पेरिस सेन्ट

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार