अफ्रिका कप अफ नेसन्समा मोरक्कोको विजयी सुरुवात « Khabarhub

अफ्रिका कप अफ नेसन्समा मोरक्कोको विजयी सुरुवात


४ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अफ्रिका कप अफ नेसन्समा मोरक्कोले विजयी सुरुवात गरेको छ ।

गएराति सम्पन्न समूह एफ अन्तर्गतको खेलमा मोरक्कोले तान्जानियालाई ३–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

मोरक्कोको जितमा रोमैन सैस, अज्जेदीन ओउनाही र योउसेफ एन जेस्यरीले एक एक गोल गरेका थिए ।

यस खेलमा तान्जानियाका नोभाटस मिरोशीले खेलको ७०औं मिनेटमा रातो कार्ड पाएपछि १० खेलाडीमा सिमित भएको थियो ।

यो जितपछि समूह एफ मा मोरक्कोले महत्वपूर्ण तीन अंक हासिल गरेको छ र समूहको शीर्ष स्थानमा रहेको छ ।

अब मोरक्कोले अर्को खेल आइतबार डिआर कंगोसँग खेल्नेछ भने तान्जानियाले आइतबार नै जाम्बियासँग खेल्ने तालिका रहेको छ ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार  १० : ३३ बजे

बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि

दाङमा ग्यास वितरणका लागि नयाँ व्यवस्था

दाङ– दाङमा खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको

म्याग्दीको राहुपारेको अस्थायी संरचना हटाइयो

म्याग्दी– पहिरो पीडितले बस्ती खाली गरेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुपारेको

विश्व विजेता स्पेनका कप्तान रोड्री अब बार्सिलोनामा

काठमाडौँ – स्पेनका कप्तान तथा विश्वकपका उत्कृष्ट खेलाडी रोड्री (रोड्रिगो

देशका केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल