अस्ट्रेलिया एसियन कपको राउन्ड १६ मा « Khabarhub

अस्ट्रेलिया एसियन कपको राउन्ड १६ मा


४ माघ २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अस्ट्रेलिया जारी एसियन कपको राउन्ड १६ मा छनौट भएको छ । 

बिहिबार सम्पन्न खेलमा सिरियालाई १-० गोल अन्तरले पराजित गर्दै अस्ट्रेलियाले समुह बी बाट राउण्ड १६ मा आफ्नो स्थान सुरक्षित गरेको हो । अस्ट्रेलियाको जितमा खेलको ५९औं मिनेटमा ज्याक्सन इर्भिनले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । 

यो अस्ट्रेलियाको लगातार दोस्रो जित हो । २ खेलमा ६ अंक हासिल गरेको अस्ट्रेलिया अहिले समुहमा शीर्ष स्थानमा रहेको छ । त्यस्तै सिरियाको भने २ खेलमा एक अंक रहेको छ । 

अब अस्ट्रेलियाले अर्को खेल आगामी मंगलबार उज्बेकिस्तानसँग खेल्ने छ भने सिरियाले मंगलबार नै भारतको सामना गर्ने छ ।

जारी एसियन कपमा अहिलेसम्म अस्ट्रेलियासँगै कतारले राउन्ड १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहिबार  ८ : ०० बजे

नाइजेरियामा इबोलाको पहिलो सङ्क्रमण

अबुजा- अफ्रिकामा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ । युगान्डाबाट

क्यासिनोबाट पाँच जना प्रहरी नियन्त्रणमा

वीरगन्ज (पर्सा)- क्यासिनोभित्र नेपाली प्रवेश गराई जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बर्दिया- बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी