आइतबारको विदेशी मुद्राको विनिमय दर कति ? | Khabarhub Khabarhub

आइतबारको विदेशी मुद्राको विनिमय दर कति ?


६ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


606
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज २०८० साल फागुन ६ गते आइतबार तदनुसार सन् २०२४ फेब्रुअरी १८ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५३ पैसा र बिक्री दर १३३ रुपैयाँ १३ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४२ रुपैयाँ ७७ पैसा र बिक्री दर १४३ रुपैयाँ ४२ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ८९ पैसा र बिक्री दर १६७ रुपैयाँ ६४ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

आजको विदेशी मुद्राको विनिमय दर कति ?

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ६ : ०६ बजे

देउवाले चुनावी सरकारको नेतृत्व गर्न ओलीलाई ७ महिना ‘बोनस’

काठमाडौं– प्रतिनिधिसभाको ठूलो दल नेपाली कांग्रेसले चुनावी सरकारको नेतृत्व गर्ने

बागमती र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा

काठमाडौं- बागमती र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले राजीनामा दिएका छन् ।

६१ अंकले बढ्यो नेप्से, कारोबार १५ अर्ब बढी 

काठमाडौं– साताको पहिलो नेपाल स्टक एक्सचेञ्ज –नेप्से) मा उछाल आएको

युसएआइडीको नेपाल निर्देशकमा क्याटी नियुक्त

वासिङ्टन डिसी- नेपालको सामाजिक आर्थिक विकासमा महत्वपूर्ण सहयोग पुर्‍याउँदै आएको

यो गठबन्धन सत्ताका लागि काँध फेर्दै डुल्ने प्रवृत्तिको उपज : गोकर्ण विष्ट

काठमाडौं- नेकपा एमालेका सांसद गोकर्ण विष्टले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले