क्यानडाविरुद्ध नेपालले दियो २ सय १७ रनको लक्ष्य | Khabarhub Khabarhub

क्यानडाविरुद्ध नेपालले दियो २ सय १७ रनको लक्ष्य


६ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– क्यानडा-११ विरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपाल ‘ए’ले २ सय १७ रनको लक्ष्य दिएको छ ।

काठमाडौँको मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय १६ रन बनायो ।

नेपालका लागि बसिर अहमदले सर्वाधिक ५० रनको अर्धशतक पूरा गरे । यस्तै, राशिद खानले ४०, मायन यादवले ३६, किरण ठगुन्नाले २५, विवेक यादवले २३ र सन्दीप जोराले १४ रन बनाए ।

क्यानडका कप्तान साद बिन जाफले सर्वाधिक ३ विकेट लिए । यस्तै, इश्वरजीत सोहीले दुई तथा डिलोन हेलिगर, हर्ष ठेकरशाहिद अहमदजाइले एक–एक विकेट लिए ।

 

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  १ : ११ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’