संसदमा प्रधानमन्त्रीका १३ जवाफ (पूर्णपाठ) | Khabarhub Khabarhub

संसदमा प्रधानमन्त्रीका १३ जवाफ (पूर्णपाठ)


६ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग सांसद्हरुले प्रश्नोत्तर गरे । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीलाई १३ सांसदले समसामायिक विषयमा विभिन्न प्रश्न गरेका थिए ।

प्रतिनिधिसभामा प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेर सरकारले आफ्ना गतिविधिलाई अगाडि बढाइरहेको जानकारी दिए ।

प्रधानमन्त्री दाहालले देशमा सुशासन कायम गराउने विषयमा सरकारले खुट्टा नकमाउने जिकिर गर्दै आफूलाई सरकार ढल्ला भन्ने कुनै पनि चिन्ता नरहेको तर्क गरे ।

प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीको प्रश्नको जवाफ दिँदै उनले सरकार ढल्ला कि भन्ने आफूलाई विल्कुलै डर नभएको बताए । बरु कसरी सुशासन कायम गर्न सकिन्छ, कसरी भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ, कसरी सामाजिक सेवामा सुधार ल्याउन सकिन्छ भन्ने विषय आफ्नो प्राथमिकतामा रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो ।

हेनुहोस प्रधानमन्त्रीसँग सांसदको प्रश्न र जवाफ-

 

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ४ : ११ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि