संसदमा प्रधानमन्त्रीका १३ जवाफ (पूर्णपाठ) « Khabarhub

संसदमा प्रधानमन्त्रीका १३ जवाफ (पूर्णपाठ)


६ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग सांसद्हरुले प्रश्नोत्तर गरे । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीलाई १३ सांसदले समसामायिक विषयमा विभिन्न प्रश्न गरेका थिए ।

प्रतिनिधिसभामा प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेर सरकारले आफ्ना गतिविधिलाई अगाडि बढाइरहेको जानकारी दिए ।

प्रधानमन्त्री दाहालले देशमा सुशासन कायम गराउने विषयमा सरकारले खुट्टा नकमाउने जिकिर गर्दै आफूलाई सरकार ढल्ला भन्ने कुनै पनि चिन्ता नरहेको तर्क गरे ।

प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीको प्रश्नको जवाफ दिँदै उनले सरकार ढल्ला कि भन्ने आफूलाई विल्कुलै डर नभएको बताए । बरु कसरी सुशासन कायम गर्न सकिन्छ, कसरी भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ, कसरी सामाजिक सेवामा सुधार ल्याउन सकिन्छ भन्ने विषय आफ्नो प्राथमिकतामा रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो ।

हेनुहोस प्रधानमन्त्रीसँग सांसदको प्रश्न र जवाफ-

 

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ४ : ११ बजे

लैङ्गिक हिंसा अन्त्यका लागि न्यायमा पहुँच र आर्थिक सशक्तीकरण आवश्यक : मन्त्री बादी

ललितपुर– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

चीनसहित १६ अर्थतन्त्रमा अमेरिकी कर बढ्न

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीन र युरोपेली सङ्घ

‘पच्चीस पच्चीस’को छायांकन सुरु, ४० दिनमा फिल्म तयार पार्ने लक्ष्य

काठमाडौं– नेपाली फिल्म ‘पच्चीस पच्चीस’ले आफ्नो निर्माण यात्रा सुरु गरेको

लागूऔषधसहित चार जना पक्राउ

काठमाडौँ- काठमाडौँको चाबहिल क्षेत्रबाट प्रहरीले लागूऔषध ट्रामाडोलका एक हजार पाँच ट्याबलेटसहित

एनएमबि बैंकलाई ‘भिजा लिडरसिप कन्क्लेभ’ मा दुई प्रतिष्ठित अवार्ड प्रदान

काठमाडौं– एनएमबि बैंक लिमिटेडले प्रतिष्ठित ‘भिजा लिडरसिप कन्क्लेभ’ मा दुई