पोखराको काहुँडाँडामा भीषण आगलागी « Khabarhub

पोखराको काहुँडाँडामा भीषण आगलागी


५ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखराको काहुँडाँडामा भीषण आगलागी भएको छ । सोमबार राति करिब ९ बजेतिर काहुँडाँडामा भीषण आगलागी भएको हो ।

आगो नियन्त्रणको प्रयास जारी छ । नेपाली सेना, नेपाल प्रहरी र स्थानीयको टोली निरन्तर खटिरहेको छ । आगलागी बस्ती नजिकै भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  १० : २० बजे

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले गरे पदभार ग्रहण

काठमाडौं– फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यमध्ये

अमेरिकाद्वारा इरानलाई १५ बुँदे युद्धविराम प्रस्ताव, मध्यपूर्वमा तनाव कायमै

एजेन्सी– अमेरिका सरकारले इरानसँग जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले १५

नेपालको आँखा उपचार सेवा र नेपाल नेत्रज्योति सङ्घ

काठमाडौं– नेपालमा स्वास्थ्य सेवाको विकासको इतिहासमा ‘आँखा उपचार सेवा’ एउटा

दूतावास प्रवेश प्रकरणले जापान–चीन तनाव थप चर्कियो

एजेन्सी– टोकियोस्थित चिनियाँ दूतावासमा जापानी आत्मरक्षा बलका एक सदस्य अवैध

ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार

काठमाडौं– विभिन्न व्यक्तिहरूको प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र