दक्ष सर्प उद्दारकर्ता (फोटो फिचर) | Khabarhub Khabarhub

दक्ष सर्प उद्दारकर्ता (फोटो फिचर)


५ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिणकाली नगरपालिका बस्ने सुबोध आचार्य काठमाडौं जिल्लासहित यस क्षेत्रमा सर्प उद्दारमा सक्रिय हुन्छन्।

आचार्य विगत चार वर्षदेखि सर्प उद्दार गर्दै आएका छन्। काठमाडौंमा पाइने प्राय सबै प्रजातिका सर्प उद्दार गरेका छ्न्। जस मध्यको एक सर्प हो ‘किङ कोब्रा’ अर्थात् काली नाग काठमाडौं रिङ रोड बाहिर दक्षिणकाली सुन्दरीजल, साखु शालीनदी, ललितपुर बडिखेल लगायतका विभिन्न ठाँउ गरेर दुई दर्जनभन्दा बढी किङ कोब्रा उद्दार गरेका छन्। उद्दार गरिएका सर्पहरु जिल्ला वन कार्यलय, निकुञ्ज संघ समन्वय गरेर सुरक्षित बास स्थानमा छाडिने गरेको छ।

उद्दरको लागि आवश्यक सामान औजार जिल्ला वन कार्यालय, दक्षिणाकाली नगरपालिकाबाट उपलब्ध गराइएको छ। सर्प पर्यावरणीय, धार्मिक एवम् हिसाबले महत्त्वपूर्ण मानिन्छ।

नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ५ जेठ २०८१, शनिबार  ८ : ०४ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास