जसपा राई पक्षको मधेस प्रदेश संयोजकमा अशोक यादव   « Khabarhub

जसपा राई पक्षको मधेस प्रदेश संयोजकमा अशोक यादव  


५ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जसपा अशोक राई पक्षको मधेस प्रदेश संयोजकमा अशोक यादव नियुक्त भएका छन् । 

उनलाई सबैको समर्थनमा अध्यक्षमा नियुक्त गरिएको अध्यक्ष राईले बताए । 

वैशाख २३ गते अशोक राईले जसपा विभाजन गरेका थिए । राई पक्षले अहिले  केन्द्रसँगै प्रदेश, जिल्ला र पालिकाहरूमा संगठन विस्तार गरिरहेको बताएको छ । 

मधेस प्रदेशका पूर्व सांसदसमेत रहेका यादव सर्लाहीको कबिलासी नगरपालिका सलेमपुरका हुन्।

प्रकाशित मिति : ५ जेठ २०८१, शनिबार  १२ : ५८ बजे

नेपालबाट भारत जाने यात्रुले पावर बैंक बोक्न नपाउने

काठमाडौं – नेपालबाट भारत जाने यात्रुले अब हवाई यात्राका क्रममा

पार्टीलाई अघि बढाउन सही पद्धति बसाल्ने

काठमाडौं– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति मधु आचार्यले पार्टीलाई अघि बढाउन

साउदी अरामकोको प्रशासनिक भवनमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार

एजेन्सी– साउदी अरेबियाको सरकारी तेल कम्पनी ‘साउदी अरामको’ को पूर्वी शहर

मलेसियाका लागि सिफारिस राजदूतमाथि गम्भीर आरोप, सुनुवाई होल्ड

काठमाडौं– मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलमाथि गम्भीर आरोप लागेको

एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट

काठमाडौं– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर