कांग्रेससँग छलफल सकेर प्रधानमन्त्री पेरिसडाँडामा  | Khabarhub Khabarhub

कांग्रेससँग छलफल सकेर प्रधानमन्त्री पेरिसडाँडामा 


५ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सदन खुलाउने विषयमा कांग्रेस नेताहरूसँग छलफल गरेर प्रधानमन्त्री कोटेश्वर पुगेका छन् । 

पार्टी कार्यलय कोटेश्वर पेरिसडाँडामा उनले आज विभिन्न पुस्तकहरू विमोचन गर्ने कार्यक्रम रहेको छ । 

प्रधानमन्त्रीको सचिवालय सदस्य मनोहरी तिम्सिनाले खबरहबलाई भने, ‘आज शनिबार पारेर दुई-तीनवटा पुस्तक विमोचन गर्दै हुनुहुन्छ । प्रधानमन्त्री ज्यू अहिले पार्टी कार्यलय पेरिसडाँडा पुगिसक्नु भयो ।’  

यसपछि प्रधानमन्त्रीले सत्ता गठबन्धन र आवश्यक परे पुनः कांग्रेससँग पनि सदन खुलाउन छलफल गर्ने कार्यक्रम समेत  छ ।

प्रकाशित मिति : ५ जेठ २०८१, शनिबार  १ : ४८ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले