सूर्य नेपाल प्रिमियर गल्फ च्याम्यिनसिप आजदेखि « Khabarhub

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्यिनसिप आजदेखि


४ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप आजदेखि सुरु हुँदैछ । गोकर्ण गल्फ क्लवमा हुने प्रतियोगिता शुक्रवारसम्म चल्नेछ ।

७२ होलको प्रतियोगिताका विजेताले २ लाख ७५ हजार, उपविजेताले १ लाख ७५ हजार, तेस्रोले १ लाख २२ हजार, चौथोले १ लाख २ हजार र पाँचौँ हुनेले ८८ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

यसैगरी शिर्ष २१ भित्र पर्ने गल्फरले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा दुई चरणको समाप्तीपछि कट लागु हुनेछ ।

जसबाट शीर्ष २१ प्रोफेसनल तथा कट बनाउन एम्योचर गल्फरले अन्तिम ३६ होलमा प्रतिष्पर्धा गर्न पाउने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  ६ : ३४ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार