होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन « Khabarhub

होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन


३ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं काठमाडौंको बत्तीसपुतलीमा रहेको हेरिटेज होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ । 

९२ वर्षीया श्रेष्ठको उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । 

श्रेष्ठ पछिल्लो समय निमोनिया र बाथरोगबाट पीडित थिइन् । श्रेष्ठको ललितपुरस्थित मेडिसिटी हस्पिटलमा उपचारकै क्रममा निधन भएको हो । 

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार  १ : ५१ बजे

उपसभामुख ठाकुर रोपाइँमा सहभागी

धनुषा – राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा उपसभामुख

देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा

ललितपुर – देशभर पर्याप्त वर्षा नहुँदा किसानले रोपाइँका बेला सिँचाइ

ब्राजिललाई चुनौती दिन जापान तयार, इतिहास बदल्ने लक्ष्य

काठमाडौं – विश्व फुटबलको महाशक्ति ब्राजिलसँगको नकआउट भिडन्तअघि जापानले आफू

चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत

भरतपुर – चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत

बजेट निर्माणमा सुधार, ढिला गर्ने स्थानीय तहको संख्या घट्यो

काठमाडौं – स्थानीय तहको बजेट निर्माण प्रक्रियालाई प्रभावकारी बनाउन भूमि